ओलीद्वारा प्रधानमन्त्री पदको सपथ, पुरानै मन्त्री दाेहाेरिए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन्। शितल निवासमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले सपथ लिएका हुन्। बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। कार्यक्रममा पुरानै मन्त्रीमण्डलका सदस्यहरूले पनि सपथ लिएका छन्। संविधानको धारा ७६ को २ अनुसार दुई … Continue reading ओलीद्वारा प्रधानमन्त्री पदको सपथ, पुरानै मन्त्री दाेहाेरिए